प्रधानमन्त्रीको निर्देशनमा पशुपति शर्माको गीत हटाइयो: कांग्रेस नेता डा. रिजाल

‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलले काँग्रेसलाई ठूलो पार्टी बनाउन सक्नुहुन्न’ लण्डन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद डा मिनेन्द्र रिजालले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताएका छन् । पुरानै पुस्ताका नेताहरुबाट अब पार्टीलाई गतिदिन कठीन रहेको भन्दै रिजालले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व लिनुपर्नेमा जोड दिएका हुन् । ६९ औं प्रजातन्त्र … Continue reading प्रधानमन्त्रीको निर्देशनमा पशुपति शर्माको गीत हटाइयो: कांग्रेस नेता डा. रिजाल